बाँकेको खजुरा गाउँपालिका १ सैनिक स्थित सडकमा गुड्दै गरेका अटो र साइकल । भारतीय सिमानासंग जोडिएको यो गाउँमा सडक स्तरोन्नतीसँगै गुडने यातायातका साधनले बजार सँगको पहुँच सहज बनाएको छ । साइकलको भर रहेको गाउँमा अब सहजै सवारीसाधनको उपलब्धता भएको हो । (तस्विर ः दैनिक नेपालगन्ज)