कानुन सम्झाउँदै

नेपालगन्ज – १६ बर्षपुगेपछि बिहे गर्न पाउनुपर्छ भन्दै बालविवाहका पक्षमा प्रदर्शन गरिएपछि नेपालगन्जका किशोरीहरु त्यसो गरिए कानुन विपरित हुने भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

आइतबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणालाई कानुन विपरित हुने क्रियाकलाप रोक्न ध्यानाकर्षण गराउँदै उनीहरुले ज्ञापनपत्र बुझाए । किशोरी सञ्जालका तर्फबाट उनीहरुले कानुन विपरित माग समेत गर्न नपाउने चेतावनी दिए । (तस्विर ः दैनिक नेपालगन्ज)

प्रतिक्रिया

प्रतिक्रिया