बबई नदिको तल्लो तटिय क्षेत्रमा उच्च सर्तकताका अपनाउन अनुरोध

बर्दिया बबई नदिको चेपाङ्गमा रहेको वाढी मापन केन्द्रमा २०७६ श्रावण ८ गते विहान पानीको सतह ५‍.४ मिटर पुगेकाले बबई नदिको तल्लो तटिय क्षेत्रमा आज वेलुका सम्म उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यलयले स्थानीयबासिमा अनुरोध गरेको छ ।

साथै निरन्तर वर्षा जारी रहेको र नदिको तल्लो तटिय क्षेत्रमा नदिमा काठ दाउरा समात्न, निकाल्ने कार्य अति जोखीमपुर्ण हुने हुँदा यस्तो अवस्थामा नदि किनार क्षेत्रको नजिक नजान हुँन समेत अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय बर्दियाले जारी गरेको सुचना

प्रतिक्रिया

प्रतिक्रिया