चौतारी उपाध्यक्षबाट सकिलको राजिनामा

प्रेस चौतारी बाँकेका उपाध्यक्ष सकिल खानले पदबाट राजिनामा दिएका छन् ।

पत्रकारिताबाट अब राजनीति तर्फ लागि जनताको सेवा गर्ने घोषणा गर्दै उपाध्यक्ष खानले राजिनामा दिएका हुन् ।
डुडुवा गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार घोषणा भएपछि सकिलले राजिनामा दिएको जानकारी गराएका छन् ।

उनले आफु निर्वाचन केन्द्रित भएर जनताको घरदैलोमा पुगिरहेको बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया