नेपालगन्जको विभिन्न स्थान जलमग्न (तस्विर)

नेपालगन्ज – बिहानै देखि लगातार परेको पानीका कारण नेपालगन्जका विभिन्न स्थान जलमग्न भएको छ ।

नेपालगन्जको पासङ्ग्लाह्मु मार्ग , सेतु बिक चोक , धम्बोझी , घरबारी टोल , लगायतका स्थानमा बिहानै देखि परेको पानीका कारण जलमग्न भएको हो।
तस्वीर :

धम्बोझी
पासाङ्ग्लाह्मु मार्ग
पासाङ्ग्लाह्मु मार्ग
सेतु बिक चोक
धम्बोझी चोक छेउमा झरिमा ब्यापार गर्दै

प्रतिक्रिया

प्रतिक्रिया