लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा विजयी बाँकेका नौ जना आइटीएफ खेलाडीलाई गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, नेपालगन्जले सम्मान र प्रोत्साहित गरेको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्टले आइतवार नेपालगन्जस्थित आफ्नो परिसरमा खेलाी स्वागत गर्दै नगद पाँच हजारसहित सम्मान गरेको हो । प्रशिक्षक होमराज बिकका अनुसार, दाङमा भएको प्रतियोगितामा तीन महिला र ६ पुरुषले … Continue reading खेलाडीलाई सम्मान र रोजगारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed