सुबिसुको “दक्षिणा अफर”

नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी, सुबिसु केबल नेटले यस महान चाड बडा दशैंको उपलक्ष्यमा ग्राहकहरु माझ सुबिसु “दक्षिणा अफर”लिएर आएको जनाएको छ ।

यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्ने छ ।


कम्पनीका अनुसार, यस अफर अन्तर्गत ग्राहकहरुले ५० Mbps इन्टरनेटको वार्षिक सेवामात्र रु १३,९९९ मै प्राप्त गर्नुहुने छ । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदाग्राहकहरुले थोरै शुल्कमै धेरै लाभप्राप्त गर्नुहुने छ । यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ सेवामार्फत गर्दा थप एक हजार क्यास ब्याक प्राप्त गर्नुहुनेछ । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्ने छ ।
चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर ल्याइएको हो । अफर सिमित अवधिका लागि लागु भइशर्त तथा नियमहरु लागु हुने जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया