लकडाउनकाे समय नेपालगन्जको यो दृश्यले के भन्छ ? दुई महिना यता नेपालगन्जमा सामान्य जस्तो भैसकेको यो दृश्यमा आजको कोरोना भाइरसको तथ्यांक ३३ पुग्दा आङ जिरिङ हुन्छ । नेपालगन्जवासी कि बाँकेको प्रहरी प्रशासन ! को हो जिम्मेवार ? नेपालगन्जको एउटा टोलमा २५ जना संक्रमण छन्, अबको अवस्था के होला ? अझैसम्म नचेत्ने नेपालगन्जलाई के भन्ने !