निर्यात प्रवद्र्धन गर्न नगद अनुदान दिंदै सरकार

सरकारले स्वदेशमा उत्पादित वस्तु निर्यात प्रवद्र्धन गर्न नगद अनुदानको व्यवस्था गरेको छ । पुस ६ गतेदेखि लागु हुने गरी मन्त्रीपरिषद्ले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गरेको हो । कार्यविधिले २६ प्रकारका वस्तुमा नगद प्रोत्साहन दिने व्यवस्था गरेको छ ।

[gview file=”http://www.nepalgunjnews.com/wp-content/uploads/2019/02/fxm_circular21_20190211.pdf”]

 

प्रतिक्रिया

प्रतिक्रिया