नेपालगन्ज ।  नेपाल टेलिकमले नचिनेका फोन कल नउठाउन ग्राहकहरुलाई आग्रह गरेको छ ।

 

०१२३४५६, १२३४५६, ८८८८८८८८८८, नो कलर आइडी, अननोन जस्ता अपरिचित नम्वर देखिने गरी आउने कल नउठाउन नेपाल टेलिकमले आग्रह गरेको हो ।

 

त्यस्ता अपरिचित नम्वरबाट आउने कलबाट धम्की दिने, पैसा माग्ने, चिठा परेको झुटा जानकारी दिएर ठग्न खोज्ने भएकाले त्यस्ता नम्वर नउठाउन ग्राहकलाई आग्रह गरिएको हो, नेपाल टेलिकम का प्रवक्ता प्रतिभा वैद्यले भनिन् । ‘उपभोक्तालाई नठगिउन् भनेर त्यस्ता नम्वर देखिन कल नउठाउन आग्रह गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया