एसइइका विद्यार्थीलाई यूनाइटेडको शुभकामना

यूनाइटेड एजुकेशन एकेडेमी नेपालगन्जका कक्षा ९ का विद्यार्थीले आफ्ना विद्यालयका एसइइ दिने विद्यार्थीहरुका लागि शुभकामना दिएका छन् । विद्यार्थीहरुले बुधबार औपचारिक कार्यक्रमको आयोजना गरेर एसइइ दिने विद्यार्थीहरुलाई शुभकामना दिएको विद्यालयका विकास बज्राचार्यले जानकारी दिएका छन् ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुति राखेका थिए । कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष यम बहादुरु रावतले विद्यार्थीहरुलाई प्रोत्साहित गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया