तेज नगरमा ‘हाइमाष्ट’, वडाध्यक्षलाई सम्मान

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले आफु अन्तर्गतका टोलहरुलाई उज्यालो बनाउने अभियानमा शुक्रबार थप एउटा हाइमाष्ट लाइट जडानको शिलान्यास गरेको छ । वडाध्यक्ष दिपक कुमार बर्माले वडा कार्यालयको ८ लाख २५ हजार लागत अनुमानको हाइमाष्ट लाइट जडान कार्यको शिलान्यास गरेका हुन् । ‘टोलटोलको आवश्यकता र मागका आधारमा उज्यालो अभियानलाई प्रभावकारी बनाइएको छ’, वडाध्यक्ष बर्माले तेजनगर … Continue reading तेज नगरमा ‘हाइमाष्ट’, वडाध्यक्षलाई सम्मान