अशिक्षासँग लड्न बजेट चाहियो सरकार (भिडियो)

बाँकेको नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले कोरोनाको लडाईंमा आफ्नो पालिकाले जीत हासिल गरेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा जुटेका उनले नेपालगन्जन्यूजसँग भने, अब अशिक्षासँग लड्न सरकारले विशेष बजेटको व्यवस्था गर्नुपर्छ । ( हेर्नुस् भिडियो संवाद)

प्रतिक्रिया

प्रतिक्रिया