लकडाउनको विकल्प खोज्न ढिला नगरौं

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले निरन्तरको लकडाउनले अर्थतन्त्र धराशायीी हुने जोखिम बढेको भन्दै उपयुक्त विकल्प खोज्न आग्रह गरेका छन् । उनले नेपालगन्जन्यूजसंगको कुराकानीमा सर्वदलीयसर्वपक्षीय पहलबाट निकास खोजन आग्रह गरेका हुन् । (हेर्नुस् भिडियो सामाग्री)

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ

प्रतिक्रिया

प्रतिक्रिया