खजुरा :खजुरा गाउँपालिकाको सहकार्यमा इन्प्रोक द्वारा किरणखोलाको दुबै तर्फ ग्रीन बेल्ट प्रबर्धनको लागि वृक्षारोपण कार्यक्रम गरेको छ ।
खजुरा गाउँपालिकाका प्रमुख किश्मत कुमार कक्षपतिले ग्रीन एकोनोमी लाई प्रबर्द्धन गर्ने सोच अनुरुप खजुरा गाउँपालिका लाई ग्रीन सिटि बनाउनको लागि भर्खरै उज्बेकिस्तानमा एक सम्झौतामा हस्ताक्षर समेत भैसकेको छ ।
तस्वीर :तेज बिक्रम शाहको फेसबुक वालबाट