घर विविध पृष्ठ 7

विविध

आयोग सचिवमा खरेलको नाम सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगको सचिवका लागि मुरारी खरेलको नाम सिफारिस भएको छ । एक वर्षदेखि रिक्त उक्त पदमा कायममुकाम सचिव खरेलको नाम सिफारिस भएको हो ।

किशोरीको रहस्यमय मृत्यु: हत्या आशंकामा दुई पक्राउ

बाँकेको डुडुवा गाउँपालिका–१ बस्ने एक किशोरीको रहस्यमय मृत्यु भएको छ । अघिल्लो दिनदेखि बेपत्ता स्थानीय श्यामलाल हरिजनकी छोरी १२ वर्षीया रिता हरिजनको मंगलबार शब...

चितुवाको छाला जस्तो देखिने अखेटोपहारसहित तीन जना पक्राउ

काठमाडौं महानगरपालिका(१६ नयाँबजारबाट बयस्क चितुवाको छालाजस्तो देखिने अखेटोपहार २ थानसहित नुवाकोट ककनी गाउँपालिका(३ घर भएका ७४ वर्षीय कृष्ण प्रसाद ढुङ्गाना समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ...

श्रीमतीको हत्या गरी आत्महत्या

स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर...

इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान

दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार...

फरार अभियुक्त पक्राउ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क बस्ने...

गाँजाको तस्करी र कारोबार बढ्यो

गाँजाकै कारण केही दशकअघि महोत्तरीको अजमरपट्टी बस्ती संसारभर चर्चामा थियो । गाँजाको लत लागेका व्यक्तिहरूले यहाँको अजमरपट्टीको चर्चा गरिरहन्थे । “त्यतिखेर आफ्नो जिल्लाको एउटा सानो बस्तीको...

रेष्टुरेन्टमा छापा, हिरासतमा जोडी

दिनदहाडै खुलेआम यौन व्यवसाय सञ्चालन गरेको भन्दै स्थानीयले आपत्ति जनाएपछि प्रहरीले नेपालगन्जको एउटा रेष्टुरेन्टमा छापा मारेर तीन जनालाई पक्राउ गरेको छ ।

जबरजस्ती करणीको तीन वर्षपछि प्रहरी फन्दा

तीन वर्षअघि जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ । बाँके प्रहरी प्रवक्ता...

बन्दुक लिएर घरमै धम्क्याएपछि हिरासतको बास

बाँके प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीका अनुसार, शनिवार राती...