मुख्य समाचार

सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास कार्यशाला

नेपालगञ्ज, फाल्गुन १६ । नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्र भित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । सहकारी संस्थाका व्यवस्थापक तथा...

ताप्लेजुङमा दश हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

ताप्लेजुङ जिल्लामा दश हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै छ । सरकारले सञ्चालन गरेको राष्ट्रिय खोप अभियान अन्तर्गत ताप्लेजुङका सबै क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खोप लगाउन...

६ सय २० किलो ४४ ग्राम गाँजासहित ट्रक चालक पक्राउ

गजुरी गाउँपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ सय २० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको...

नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

नेशनल मेडिकल कलेजले रौतहटको दुर्गा भगवती गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । दुर्गा भगवती गाउँपालिकाको प्राङ्गणमा...

सिंहदरबार आसपास फुटपाथमा हिँड्न पनि निषेध

प्रहरीले सिंहदरबार आसपास फुटपाथमा हिँड्न पनि निषेध लगाएको छ । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार वरपरका फुटपाथमा पनि...

नेपालगञ्जमा मानव वेचविखन विरुद्ध अन्तरसीमा कार्यशाला

रुपनी जि एम बाँकेको नेपालगञ्जमा मानव वेचविखन विरुद्ध अन्तरसीमा कार्यशाला सम्पन्न भएको छ । सोमबार शक्ति समूहको आयोजनामा नेपाल भारत मानव वेचविखनको मुद्याहरुलाई रोक्न र सम्शोधन गर्न...

सडकमा फोहोर फाल्नेलाई जरिवाना

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारवाही थालिएको छ । पटक-पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो...

सेती नदीमा बेपत्ता भएका एक जनाको शव निकालियो, एक जना अझै बेपत्ता

पोखरा महानगरपालिका-१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव निकालिएको छ । एक जना भने अझै बेपत्ता छन् ।

लत्ताकपडा सहित ट्रक नियन्त्रणमा

पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको रु ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।

आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ ।