Tuesday, December 2, 2025
घर मुख्य समाचार

मुख्य समाचार

मन्त्रीहरूको शपथ साढे २ बजे

 मन्त्रिपरिषद्मा आज थपिने मन्त्रीहरूको शपथ साढे २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथको तयारी भइरहेको छ ।

मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । मौजुदा मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उहाँले...

अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न नेकपाको माग

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ । नेकपाले पत्रकार...

इतिहास रच्दै नेपाल : वेस्ट इन्डिजलाई हराएर पहिलोपटक टेस्ट राष्ट्रविरुद्ध टि–२० अन्तर्राष्ट्रियमा शानदार जित

हिजोको दिन नेपाली क्रिकेटको इतिहासमा अविस्मरणीय क्षण बनेको छ । वेस्ट इन्डिजलाई टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउँदै नेपालले पहिलोपटक कुनै टेस्ट राष्ट्रविरुद्ध स्पष्ट जित दर्ता गरेको हो ।...

अदालतलाई प्राथमिकता दिएर पुनर्निर्माण

 जेनजी युवा आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका अदालतलाई प्राथमिकता दिएर सरकारी संरचनाको पुनर्निर्माण थाल्ने सरकारले योजना बनाएको छ ।

‘ग्लोबल डायरी’ सार्वजनिक : नेपालकै पहिलो सामाजिक सञ्जाल

 नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल...

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम आज ३ बजे

नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आज दिउँसो ३ बजेका लागि तय गरिएको छ । प्रारम्भमा २ बजेका लागि निर्धारण...

 नेपालीलाई भिसामा कडाइ गर्दै ….

युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसामा कडाइ गरेसँगै मलेसिया सहितका देशले पनि  कडाइ गर्न थालेका छन् । २३...

नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट

कैलालीमा जेन–जी आन्दोलनका क्रममा भएको आगजनीमा दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार फिल्डमा रहेका १ लाख ६०...

संविधान दिवस २०८२

काठमाडौँको टुँडिखेलमा संविधान दिवसको अवसरमा आयोजित विशेष समारोहमा सहभागीहरु । तस्बिर : केशब गुरुङ संविधान दिवस तथा राष्ट्रिय दिवस...