घर अर्थ पृष्ठ 7

अर्थ

उम्मेद्वारका ‘डलरमा’ विज्ञापन, कसरी हुन्छ आयात विस्थापन ?

नेपालको अर्थतन्त्र बलियो बनाउन व्यवसायीहरूले आन्तरिक उत्पादन प्रवद्र्धन, स्वदेशमै खरिददारीको विषय पटकपटक उठाउँदै आएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्ने औपचारिक कार्यक्रममा आन्तरिक...

आइक्यानद्वारा तीन दिने सदस्य क्षमता अभिवृद्धि तालिम

इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) नेपालगञ्ज शाखाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले साना तथा मझौला निकायहरुमा लागू हुने नेपाल वित्तीय प्रतिवेदन मान सम्बन्धी...

लोकतन्त्र र विधिको शासनको पक्षमा उभिन अनुरोध : कांग्रेस नेता सिंह

काठमाडौँ, २८ साउन : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक दल एवं मुलुकको शासन व्यवस्था लोकतान्त्रिक मूल्य-मान्यता र विधिको शासनअनुसार सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभएको...

सञ्चालक आन्दोलित, संस्थागत विद्यालय बन्दसम्मको चेतावनी

सञ्चालक आन्दोलित, संस्थागत विद्यालय बन्दसम्मको चेतावनी निजी विद्यालयहरुलाई पाँच वर्षभित्र गुठीमा रुपान्तरण गर्ने गरी संसदमा लैजान लागिएको विधेयकप्रति निजी शिक्षणसंस्थाका सञ्चालकहरुले आपत्ति जनाएका छन्...

दुना टपरीको सीपले सिकाउँदै स्वाबलम्बन

रुपनी जिएम मखाना केवटले विगत ५/६ वर्षदेखि नै सालको पात बेचेरै घर चलाउँदै आइरहेको छिन् । ३५ वर्षीया मखानाको ६ वटा सन्तान छन् ।...

प्रजातान्त्रिकले सार्वजनिक गर्यो प्रतिबद्धता

आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन केन्द्रीत साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले मंगलवार आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघमा ताला

निर्वाचन समितिले पक्षपात गरेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघमा तालाबन्दी गरिएको छ । आगामी भदौ २ गते हुने निर्वाचनका लागि उद्योग तर्फका उमेदवार दिपेन्द्रकुमार जोशीले आफ्नो नियमसंगत...

पाकिस्तानमा रेल दुर्घटना पन्ध्र जनाको मृत्य

दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह...

प्रतिबद्धतासहित समावेशीका उम्मेदवार सार्वजनिक

आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । विहीवार औपचारिक प्रतिबद्धतापत्र सहित आफ्ना उम्मेदवार सार्वजनिक गरिएको हो...

सामुदायिक वनबाट समृद्धि खोज्दै घार्मीको बस्ती

पोखरा महानगरपालिका-१९ घार्मीका दलित समुदाय सामुदायिक वनबाट प्राप्त स्रोत उपयोग गर्दै समृद्धिको अभियानमा जुटेका छन् । कास्कीको दलितमात्र उपभोक्ता रहेको भूमीपुज्ने तीसढुङ्गे सामुदायिक वन उपभोक्ता समूह प्राकृतिक...