घर विशेष पृष्ठ 8

विशेष

पोखरामा विमान दुर्घटना: आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो मानवीय क्षति

पोखरामा आइतवार यती एयरलायन्सको विमान दुर्घटनामा पर्दा ठुलो मानवीय क्षति भएको छ । यो हवाई दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ ।

नेपालगन्ज–दिल्ली उडान पहल

नगर प्रमुखको नेतृत्वमा कार्यदल, वेष्टर्न ट्राभल मार्टमा सहयोगको प्रतिबद्धता नेपालगन्ज विमानस्थलको स्तरोन्नतीलाई तिब्रता दिंदै अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको विकासमा सर्वपक्षीय...

नयाँ प्रधानमन्त्री प्रचण्ड, भोली सपथ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२)...

नगर प्रमुख आचार्यको घोषणा: मेयर कपको बजेट दोब्बरले वृद्धि

सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार ! स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा...

अपेक्षाभन्दा कम मतदान

आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ ।

तीन दशकदेखि जनताको माझमा छु, माया गर्नुहुन्छ भन्ने विश्वासनै जीतको आधार

बाँके–बर्दियाका जनताको अपार सहभागिता र सहयोगमा खजुरामा क्यान्सर अस्पताल निर्माणको नेतृत्व लिएर सञ्चालननै गरेर सफल बनाउँदासम्म किस्मतकुमार कक्षपतिले जनताको विश्वास आर्जन गर्न...

नेपालगन्जमा निर्वाचन सुरक्षा केन्द्रीत बैठक

आसन्न निर्बाचनलाई लिएर भारतीय सीमाबर्ति क्षेत्रको सुरक्षा ब्यबस्थालाई प्रभाबकारी बनाउने बिषयमा छलफल गर्न नेपाल र भारतका सीमाबर्ति जिल्लाका सुरक्षा अधिकारीहरुको समन्बय बैठक नेपालगन्जमा सुरु भएको छ ।

जसपाका नेता मोहम्मद इस्तियाक राईलाई स्पष्टीकरण

जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

समृद्ध बाँकेका लागि युवा उद्यमी विनोद अग्रहरीका वाचा

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार नेपालगन्जका युवा उद्यमी विनोद अग्रहरीले आज शनिवार आफ्ना एजेण्डा सार्वजनिक गरेका छन् । त्यसलाई उनले आफुले गर्नसक्ने वाचापत्र भनेका छन्...

निर्वाचन सुरक्षाका लागि ‘प्रदेश कमान्ड पोस्ट निर्वाचन सेल’

जिल्लामै आवश्यक सुरक्षा योजना निर्वाचनलाई शान्ति र भयरहित बनाउन अतिसंवेदनशील क्षेत्रमा थप सुरक्षा व्यवस्था गर्ने निष्कर्षसहित बुधवार लुम्बिनी प्रदेशस्तरीय...